२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारतीय रकेट प्रक्षेपण असफल

भारतीय रकेट प्रक्षेपण असफल

भारतीय रकेट प्रक्षेपण असफल

भारतीय रकेट प्रक्षेपण असफल

भारतीय रकेट प्रक्षेपण असफल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ ५ २०८२
आइतवार, जेठ ५ २०८२
  • बुटवल ।भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले शनिबार सतीश धवन अन्तरिक्ष केन्द्रबाट पीएसएलवी–सी ६१ रकेट प्रक्षेपण गरेको थियो। तर यो अभियान सफल हुन सकेन।इसरो प्रमुख वी. नारायणनले तेस्रो चरणको अवधिमा मिसन अपूर्ण रहेको जानकारी दिए।  

    ‘इसरोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ,‘आज १०१ औँ प्रक्षेपण प्रयास गरियो। दोस्रो चरणसम्म पीएसएलवी–सी६१ को प्रदर्शन सामान्य थियो। तर तेस्रो चरणमा गडबडी पछि मिसन पूरा हुन सकेन।’

    यस मिसनअन्तर्गत ईओएस–०९, (पृथ्वी अवलोकन उपग्रह–०९) लाई सूर्य सिंक्रोनस ध्रुवीय कक्ष (एसएसपीओ)मा राख्नु पर्ने थियो।ईओएस–०९ उपग्रह ईओएस–०४ को दोहोरिने संस्करण हो। यो देशको रिमोट सेन्सिङ क्षमताहरूलाई अझ बलियो बनाउने उद्देश्यले सिर्जना गरिएको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij