२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीको नीति तथा कार्यक्रम आज

लुम्बिनीको नीति तथा कार्यक्रम आज

लुम्बिनीको नीति तथा कार्यक्रम आज

लुम्बिनीको नीति तथा कार्यक्रम आज

लुम्बिनीको नीति तथा कार्यक्रम आज
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ ६ २०८२
सोमवार, जेठ ६ २०८२

  • बुटवल | लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज ल्याउँदै छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको छैठौं अधिवेशनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । 

    प्रदेश प्रमुख घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूचीमा समावेश गरिएको छ ।

    प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन थालेको हो । 

    यथार्थ धरातललाई आधार मानेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालिएको जनाइएको छ । सरकारले अघि बढाएका तर, सम्पन्न हुन नसकेका योजनालाई सम्पन्न गर्ने, जनताको जीवनस्तर सुधार्न ती योजनालाई अनिवार्य जोड्ने, स्थानीय उत्पादन वृद्धि गर्ने, अर्गानिक खेती प्रणालीको विकास गर्ने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij