२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ ७ २०८२
मंगलवार, जेठ ७ २०८२
  • बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन्।

    विद्युतीय अपराध सम्बन्धि कसुरको आरोपमा पालिका अध्यक्ष चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए।

    पालिका अध्यक्ष चौधरीले जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोप छ । उनीविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। चौधरी लोसपाबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij