२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

फोर्सको बिआईसिक्स आधुनिक एम्बुलेन्स लञ्च

फोर्सको बिआईसिक्स आधुनिक एम्बुलेन्स लञ्च

फोर्सको बिआईसिक्स आधुनिक एम्बुलेन्स लञ्च

फोर्सको बिआईसिक्स आधुनिक एम्बुलेन्स लञ्च

फोर्सको बिआईसिक्स आधुनिक एम्बुलेन्स लञ्च
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ १० २०८२
शुक्रवार, जेठ १० २०८२
  • बुटवल । फोर्स कम्पनीको नयाँ प्रविधियुक्त एम्बुलेन्स पश्चिम नेपाल लञ्च गरिएको छ ।

    पश्चिम नेपालको आधिकारिक बिक्रेता सिद्धार्थ विश्वज्वोती मल्टी प्रपोज कम्पनी लिमिटेड (फोर्स मोटर्स सोरुम) कालिकानगर बुटवलले फोर्सको नया एम्बुलेन्स लञ्च भएको छ।

    शुक्रवार एक कार्यक्रमका बिच प्रदुषण कम हुने प्रविधि बिआईसिक्सको ट्रयाक्स  एम्बुलेन्स लञ्च गर्नुका साथै लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल  पाल्पालाइ हस्तान्तरण गरिएको हो ।

    एक प्रतिशत मात्रै भन्सार तिर्दा भारु १८ लाख ७५ हजार तथा नेपाली बजारमा ३० लाखमा एम्बुलेन्स हस्पिटललाई हस्तन्तरण गरिएको कम्पनीका अध्यक्ष दिनेश मान अमात्यले जानकारी दिए ।

    पाल्पा मेडिकल कलेजका गोपाल बहादुर पोखरेलले रियल अनुभव ब्यवहारमा पाएमा  थप एम्बुलेन्स खरिद गर्ने प्रतिबद्धता ब्यक्त गरे।फोर्स मोटर्सका एमडि प्रविन कुमार भारीलले स्टेचर बेड तथा धेरै स्पेस भएको आधुनिक एम्बुलेन्स भएको दाबी गरे ।

    उनले बिरामी सहित ७ जना बस्न मिल्नेगरी ब्यवस्था हुनुका साथै वाकिटकीको समेत व्यवस्था गरिएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij