२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेश सभाको बैठक पनि बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक पनि बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक पनि बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक पनि बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक पनि बस्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १२ २०८२
आइतवार, जेठ १२ २०८२
  • बुटवल । लुम्बिनी प्रदेश सभाको नवौं बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ।

    प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२र०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

    यस बैठकलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि नीति तथा प्राथमिकता तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

    विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलले आगामी विकास योजनाहरू र बजेट वितरणको मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । सरकारले पेश गरेको नीति तथा कार्यक्रम शनिबार बसेको बैठकले पास गरेको छ । यो सँगै सरकारलाई बजेट निर्माणको बाटो सहज भएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij