२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

४ तस्बिरमा हेर्नुहोस लुुम्बिनी प्रदेशमा मनाईएको उत्सवमय गणतन्त्र दिवस

दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
बिहिवार, जेठ १६ २०८२
बिहिवार, जेठ १६ २०८२
  • दाङ। लुम्बिनी प्रदेश सरकारले १८ औं गणतन्त्र दिवस उत्सवको रूपमा मनाइरहेकाे छ। तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरी आज मुल समारोह आयोजना गरिएको छ । 

    दिवसको अवसरमा विभिन्न कला, संस्कृतिसहितको झाँकी सम्मिलित प्रभातफेरीको आयोजना गरिएको छ । राप्ती गाउँपालिकाको परिसरबाट सुरु भएको प्रभातफेरी प्रदेश सभा पुगेर सभामा परिणत हुने छ ।

    स्थानीय कला, संस्कृति, समुदायको भेषभूषा र पञ्चे बाजासहितको प्रभातफेरी सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सभाका सभामुख, पूर्व मुख्यमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी तथा आम समुदायको सहभागिता रहेकाे छ ।

    received_1497013814600245.jpeg

    received_1050137166514305.jpeg

    received_1012308164352465.jpeg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij