२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारतमा कोरोना संक्रमणले दुई दिनमा २१ को मृत्यु

भारतमा कोरोना संक्रमणले दुई दिनमा २१ को मृत्यु

भारतमा कोरोना संक्रमणले दुई दिनमा २१ को मृत्यु

भारतमा कोरोना संक्रमणले दुई दिनमा २१ को मृत्यु

भारतमा कोरोना संक्रमणले दुई दिनमा २१ को मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १९ २०८२
आइतवार, जेठ १९ २०८२
  • बुटवल ।  भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोरोना संक्रमणकै कारण भारतमा पछिल्ला  दुई दिनमा २१ जनाको मृत्यु भएको छ। अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३ हजार ७८३ पुगेको छ।

    सबैभन्दा बढी केरलामा १ हजार ४ सय जना संक्रमित छन्। महाराष्ट्रमा ४८५ र दिल्लीमा ४३६ कोरोना संक्रमित छन्।

    पछिल्लो ४८ घण्टामा मात्र हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  भारतको स्वास्थ्य विभागका अनुसार जनवरीदेखि अहिलेसम्म कोरोनाका कारण २८ जनाको मृत्यु भइसकेको छ।

    भारतमा कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नेपालमा पनि यसको खतरा बढिरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij