२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उत्तराखण्ड गौरीकुण्ड हेलिकप्टर दुर्घटनामा ७ जनाको मृत्यु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • भारत । उत्तराखण्डको केदारनाथ क्षेत्रबाट गुप्तकाशीका लागि उडेको एक हेलिकप्टर दुर्घटनामा परेको छ।

    आर्यन कम्पनीको हेलिकप्टर आज बिहान करिब ५:१७ बजे ६ जना श्रद्धालु र एक पाइलटसहित केदारनाथ हेलिप्याडबाट उडे पनि मौसम खराबीका कारण बीच बाटोमै आकस्मिक अवतरण (हार्ड ल्याण्डिङ) गर्नुपरेको थियो ।

    हार्ड ल्याण्डिङको क्रममा हेलिकप्टर पूर्णरूपमा क्षतिग्रस्त भएको र पाइलटसहित सबै ७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
     
    मृतकहरूमा पाइलट राजवीर, विक्रम रावत, विनोद, तृष्टि सिंह, राजकुमार, श्रद्धा र १० वर्षीया बालिका राशि रहेका छन्। घटनास्थलमा उद्धार टोली पुगेको छ भने घटनाको थप अनुसन्धान जारी छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij