२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बेलायतमा विमानमा आगलागी, विमानस्थल बन्द

बेलायतमा विमानमा आगलागी, विमानस्थल बन्द

बेलायतमा विमानमा आगलागी, विमानस्थल बन्द

बेलायतमा विमानमा आगलागी, विमानस्थल बन्द

बेलायतमा विमानमा आगलागी, विमानस्थल बन्द
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं । बेलायतको साउथेन्ड–अन–सीमा विमान दुर्घटना भएको छ । आइतबार साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी भएको हो । विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा हालसम्म मानवीय हताहत भएको पुष्टि भएको छैन । विमानस्थल प्रशासनले अर्को सूचना नभएसम्म उडानहरू स्थगित रहने बताएको छ । 

    डच उड्डयन कम्पनी ज्यूस एभिएसनले दुर्घटनाग्रस्त उडान एसयूजेडवान आफ्नो भएको पुष्टि गरेको छ । कम्पनीले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएको छ ।  बीबीसी

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij