२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाबद्ध रूपमा हत्या गर्ने प्रयास भएको एफबीआइको निष्कर्ष

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ३१ २०८१
आइतवार, आषाढ ३१ २०८१
  • काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पेन्सिल्भेनियाको एक र्‍यालीमा गोली हानेपछि प्रहरी र एफबीआईले आयोजना गरेको पत्रकार सम्मेलनमा थप जानकारी दिइएको छ ।

    एफबीआईका फिल्ड अफिसर केभिन रोजेकले घटनालाई हत्याको प्रयासको रूपमा हेरिएको पुष्टि गरे। उनले भने, “आज साँझ हाम्रा पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पको हत्या गर्ने प्रयास भएको थियो।”

    यसै क्रममा प्रहरीले गोली प्रहार गर्ने अभियुक्तको ‘केही हदसम्म’ पहिचान भएको बताएको छ । प्रहरीले शंकास्पद गोली प्रहार गर्ने व्यक्तिको नाम अबको केही घण्टामा सार्वजनिक गर्ने जनाएको छ ।

    गोली लागेर एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

    पत्रकार सम्मेलनमा अमेरिकी सिक्रेट सर्भिसका कुनै पनि व्यक्ति थिएनन् । एफबीआईका विशेष एजेन्ट केभिन रोजेकले यस प्रेस सम्मेलनमा सिक्रेट सर्भिसका व्यक्ति आउन नपाएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij