२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रदेश प्रमुखद्वारा दुई बिधयेक प्रमाणीकरण

प्रदेश प्रमुखद्वारा दुई बिधयेक प्रमाणीकरण

प्रदेश प्रमुखद्वारा दुई बिधयेक प्रमाणीकरण

प्रदेश प्रमुखद्वारा दुई बिधयेक प्रमाणीकरण

प्रदेश प्रमुखद्वारा दुई बिधयेक प्रमाणीकरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ३१ २०८१
आइतवार, आषाढ ३१ २०८१
  •  बुटवल  । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाबाट पारित दुई बिधयेक प्रमाणीकरण गरेका छन् । 

    प्रमुख शेरचनले आइतबार लुम्बिनी प्रदेश सरकारको अर्थ सम्बन्धी बिधयेक र आर्थिक बर्ष २०८१/२०८२ को सेवा र कार्यको लागि प्रदेश संचित काेषबाट केही रकम बिनियाेजन र खर्च गर्न बनेकाे बिधयेक प्रमाणीकरण गरेका हुन ।

    लुम्बिनी प्रदेश सभाको बैठकबाट पारित बिधयेकहरू संविधानकाे धारा २०१ काे उपधारा (२ )बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयकाे प्रबक्ता धर्मा अर्याल बेल्वासेले बताइन् ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij