२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने

बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने

बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने

बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने

बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • बुटवल । बुटवलमा संविधान दिवसको दिन ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने भएको छ । असोज ३ गते इभेन्ट इन बुटवलले बिएचएम अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि इभेन्ट इन बुटवलले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सो कार्यक्रम गर्ने भएको हो ।  


    आयोजकले कार्यक्रमको तयारी तीव्र रुपमा अघि बढाएको जनाएको छ । अहिले बुटवल भित्र बिएचएम अध्ययन हुने क्याम्पसमा भिजिट गरेर कार्यक्रमबारे अवगत गराउने काम भइरहेको कार्यक्रम संयोजक अतीत थापाले बताए ।


    उनका अनुसार बिएचएम अध्ययनरत विद्यार्थीहरुले कार्यक्रम स्थलमा स्टल राख्दा कुनै पनि शुल्क नलाग्ने बताए । कार्यक्रममा सांस्कृतिक मनोरञ्जन लिन पाउनुका साथै विएचएम अध्ययनरत गर्ने विद्यार्थीहरुले तयार गरेका विभिन्न परिकारको स्वाद लिन पाइने उनले बताए । 


    कार्यक्रममा स्वर, रकेट्रस,  चक्र र आमाथ्यको विशेष साङगेतिक प्रस्तुतिको आनन्द लिन सकिने  कार्यक्रम संयोजक थापाले बताए । 


    यस्तै कार्यक्रमको प्रवेश शुल्क १००० कायम गरिएको इभेन्ट इन बुटवलका फाउण्डर सुसान्त पाण्डेले बताए। विद्यार्थीको लागि भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । 
    कार्यक्रम गर्नको लागि २५ लाख खर्च लाग्ने अनुमान गरिएको फाउन्डर पविन सेनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij