२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार मृम्यु हुनेको संख्या ५१ पुगेको हो । 

    काठमाडौंको सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल, एभरेष्ट अस्पताल, फ्रन्टलाइन अस्पताल, केएमसी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बयोधा अस्पताल, रामेछाप अस्पताल, बीएनसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताललगायतमा उपचाररत घाइतेको मृत्यु भएको प्रवक्ता घिमिरेले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij