२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सभामुख र राष्ट्रियसभा अध्यक्षको संयुक्त वक्तव्य– संविधानवादबाट बाहिर जान हुँदैन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौंं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संवैधानिक प्रक्रियाबाट नै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेका जनाएका छन् ।

    शुक्रबार (भदौ २७) संयुक्त वक्तव्य जारी गर्दैै उनीहरूले संघीय संसद् भवन तथा सचिवालय र देशभरि गरिएको आगजनीबाट मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

    हाल विषम परिस्थितिमा संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति विधिको शासन र संविधाबाट बाहिर नजानेमा आफूहरू दृढ रहेको उनीहरूले जनाएका छन् । 

    “राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ । यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौँ । आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौँ,” वक्तव्यमा भनिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij