२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राष्ट्रपतिले प्रधानसेनापतिसित गरे छलफल

राष्ट्रपतिले प्रधानसेनापतिसित गरे छलफल

राष्ट्रपतिले प्रधानसेनापतिसित गरे छलफल

राष्ट्रपतिले प्रधानसेनापतिसित गरे छलफल

राष्ट्रपतिले प्रधानसेनापतिसित गरे छलफल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका निम्ति निरन्तर परामर्शमा जुटेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका निम्ति उनी शुक्रबार (भदौ २७) परामर्शमा जुटेका हुन् ।

    सरकार गठनका निम्ति उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन् । कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि संसदु विघटनका विषयमा सहमति जुट्न बाँकी छ ।

    राष्ट्रपति पौडेल शीतलनिवासमा फर्किएसँगै नेपाली सेनाले त्यहाँको सुरक्षा व्यवस्था कडा बनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij