२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सुशीला कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र २७ २०८२
शुक्रवार, भाद्र २७ २०८२
  • काठमाडौं ।  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ महिना भित्र निर्वाचन गराउने जिम्मेवारीसहित प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदमा शपथ खुवाएसँगै उनको पहिलो जिम्मेवारी ६ महिना भित्र निर्वाचन गराउने भएको छ ।

    यसअघि जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । राष्ट्रपति पौडेलले विशेष परिस्थितिमा संबिधानले दिएको विशेष अधिकारको प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरेका छन् ।

    प्रधानमन्त्री कार्कीसँगै केहि मन्त्री नियुक्त गरिने बताइएको भएपनि कुनै मन्त्री भने नियुक्त गरिएको छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij