२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राष्ट्रपतिले गरे नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपतिले गरे नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपतिले गरे नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपतिले गरे नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपतिले गरे नागरिकता विधेयक प्रमाणीकरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । आइतबार (असोज ५) उनले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    संघीय संसद्का दुवै सदनबाट यसअघि पारित गरिएको विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष पठाइएको थियो । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij