२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

फिल्म 'परिवर्तन' को फष्टलुक्स पोस्टर सार्वजनिक

फिल्म 'परिवर्तन' को फष्टलुक्स पोस्टर सार्वजनिक

फिल्म 'परिवर्तन' को फष्टलुक्स पोस्टर सार्वजनिक

फिल्म 'परिवर्तन' को फष्टलुक्स पोस्टर सार्वजनिक

फिल्म 'परिवर्तन' को फष्टलुक्स पोस्टर सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौँ । फिल्म ‘परिवर्तन’को फष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले घटस्थापनाको दिनको अवसर पारेर सोमबार फिल्मको पहिलो पोस्टर रिलिज गर्दै आगामी माघ ९ लाई प्रदर्शन मिति घोषणा गरेको हो ।

    पोस्टरमा देखिए अनुसार फिल्ममा मुख्य पात्र एक्सन अवतारमा फिल्मका मुख्य अभिनेता सुशील श्रेष्ठ प्रस्तुत भएका छन् । जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को पाइन्छ । उनले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ । 

    फिल्ममा एक्सन निर्देशन श्री श्रेष्ठ हुन् । विजय केरुङको निर्देशन रहेको फिल्ममा कथा तथा निर्माण दीपक सिवाकोटीको छ । फिल्ममा सुशील श्रेष्ठका अलवा अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर,हेमन्त बुढाथोकी,सुवास मेचे,बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायत कलाकारको अभिनय छ ।

    फिल्मलाई शिवम अधिकारीले लेखेका हुन । फिल्मको ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणको छ । निर्माण पक्षका अनुसार फिल्मको कथा, संवाद र गीत–संगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij