२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कात्तिक ३० अघि नै लिनुपर्नेछ नयाँ दलले प्रमाणपत्र

कात्तिक ३० अघि नै लिनुपर्नेछ नयाँ दलले प्रमाणपत्र

कात्तिक ३० अघि नै लिनुपर्नेछ नयाँ दलले प्रमाणपत्र

कात्तिक ३० अघि नै लिनुपर्नेछ नयाँ दलले प्रमाणपत्र

कात्तिक ३० अघि नै लिनुपर्नेछ नयाँ दलले प्रमाणपत्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन २० २०८२
सोमवार, आश्विन २० २०८२
  • बुटवल । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि आगामी कात्तिक ३० गतेसम्मको समय तोकेको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज (असोज २०) जारी गरेको विज्ञप्तिअनुसार नयाँ दलले आगामी कात्तिक ३० गतेअघि नै दल दर्ताको प्रमाणपत्र लिनुपर्नेछ । 

    आयोगले निर्वाचन प्रयोजनका लागि भने मंसिर १ देखि १० गतेसम्म दर्ताको मिति तोकेको छ ।

    “कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ देखि १० गतेसम्म रहेको र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले मिति २०८२/७/३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ,” आयोगको विज्ञप्तिमा भनिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij