२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बालेन र सुधनविरुद्ध जाहेरी दिएको अनेरास्ववियुले भन्यो- अराजकता रोक्न सडकमा आयौँ, अब चुप बस्दैनौँ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौं । अनेरास्ववियुका महासचिव दीपक धामीले समाजलाई अराजकताबाट मुक्त गर्नको लागि आफूहरू सडकमा आउने बताएका छन्।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दिएकोबारे पत्रकार सम्मेलनमा बोल्दै अमुक व्यक्तिले सरकारलाई निर्देशन दिन थालेपछि आफूहरू सडकमा आउन बाध्य भएको बताए।

    उनले भने, ‘अराजकतालाई मुक्त गर्नुपर्छ भनेर हामी सडकमा आएका छौँ। हामी आउँछौँ सडकमा, हामी मर्न कफन बाँधेर हिँडेका मान्छे हौँ। समाज र देशको लागि मर्न तयार छौँ। यो देशमा आगो लगाएर खरानी बनाउनेहरू छाती फुलाएर हिँड्ने ? निर्दोष रहेकाहरू कुनामा लुकेर बस्नुपर्ने हुँदैन।’

    उनले २३ र २४ गतेको घटनाको दोषीलाई कारबाही गर्नुपर्ने बताए। उनले पार्टी अध्यक्ष केपी ओली विगतमा गृहमन्त्री हुँदा राज्यको गोली खाएर एक जना पनि मर्नु नपरेको स्मरण गरे। उनले आन्दोलनमा गोली हान्न निर्देशन प्रधानमन्त्री नदिने पनि बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij