२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गृहमन्त्रीलाई ओलीको चेतावनी– बाबु धेरै नचम्किनू

गृहमन्त्रीलाई ओलीको चेतावनी– बाबु धेरै नचम्किनू

गृहमन्त्रीलाई ओलीको चेतावनी– बाबु धेरै नचम्किनू

गृहमन्त्रीलाई ओलीको चेतावनी– बाबु धेरै नचम्किनू

गृहमन्त्रीलाई ओलीको चेतावनी– बाबु धेरै नचम्किनू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सडक तमासा गरिरहेको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले गृहमन्त्रीलाई राजनीति बुझेर चल्न चेतावनी दिएका छन् ।

    “गृहमन्त्रीको विषयमा त मैले भएपछि थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहान्छु,” उनले भने, “राजनीति ख्याल ठट्टा होइन । देश चलाउने कुरा ख्याल ठट्टा होइन । यस कुरालाई बुझेर चल्न म सुझाव दिन्छु ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij