२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सभामुखले संसद् पुनर्स्थापनाबारे दलहरूसँग छलफल गर्ने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन् ।

    संसद् पुनर्स्थापनाका विषयमा छलफल गर्न सभामुख घिमिरेले भोलि (बुधबार) बिहान ९ बजे दलहरूलाई बोलाएका हुन् ।

    छलफलका लागि सभामुखले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बाेलाएका छन् । छलफलमा विघटित संसद्का प्रमुख सचेतक सहभागी हुनेछन् ।

    स्रोतका अनुसार, सभामुखले दलहरूसँग संसद् विघटन, संसद् पुनर्स्थापनासहितका विषयमा छलफल गर्नेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij