२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

१५ औं महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्छु, त्यसमा द्विविधा छैन : देउवा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौं :  नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५ औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्ने बताएका छन्।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले आगामी १५ औं महाधिवशेनबाट आफूबाहेक अरु कुनै व्यक्ति सभापति हुने विश्वास व्यक्त गरे।

    उनले देशको वर्तमान विषम परिस्थितमा नेपाली कांग्रेसले आफूलाई एकतावद्ध,सुगंठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावन अन्य राजनीतिक दलहरूसँग समेत संवाद र सहकार्य आवश्यक रहेको बताए।

    सभापति देउवाले नेपालको संविधान जोखिममा परेको बताउँदै जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिधक  तथा अलोकतान्त्रिक तवरले विघटन भएको बताए।

    सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको भएपनि स्वतन्त्र ,निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको धारणा राखे। उनले भने,' सरकारले  प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ। निर्वाचनको वातावरण बन्न सकेको छैन।'

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij