२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सभामुख घिमिरेले बोलाएको दलहरुसँगको बैठक शुरु

सभामुख घिमिरेले बोलाएको दलहरुसँगको बैठक शुरु

सभामुख घिमिरेले बोलाएको दलहरुसँगको बैठक शुरु

सभामुख घिमिरेले बोलाएको दलहरुसँगको बैठक शुरु

सभामुख घिमिरेले बोलाएको दलहरुसँगको बैठक शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २९ २०८२
बुधवार, आश्विन २९ २०८२
  • बुटवल  । सभामुख देवराज घिमिरेले बोलाएको दलहरुसँग परामर्श बैठक शुरु भएको छ ।

    सिंहदरबारमा शुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरुका प्रतिनिधिहरु उपस्थित रहेका छन् । 


    सभामुख घिमिरेले यसअघि कानुनी र राजनीतिक परामर्श गरिरहेपनि आज विभिन्न दलहरुसँग थप छलफल गर्न लागेका हुन् । सभामुख घिमिरेले प्रतिनिधि सभाको विघटन असंबैधानिक भन्दै आएका छन् । 


    अहिले प्रमुख दल नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा औपचारिक रुपमा नै उभिएको छ भने कांग्रेसका केहि नेताहरुले पुनर्स्थापनाको कुरा गरेपनि काँग्रेस निर्वाचनमै जाने मुडमा देखिएको छ ।

    मंगलबार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले पनि प्रतिनिधि सभा पुनर्स्थापनाको कुरा गरेनन ।

    उनले निर्वाचनको वातावरण बनाउन र देशलाई संबैधानिक बाटोमा फर्काउने आधार निर्वाचन भएको बताएका छन् । त्यस्तै माओवादी केन्द्र र रास्वपा भने निर्वाचनको पक्षमा देखिएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij