२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गुल्मी सेवा समाज कतारले देउसीभैलो कार्यक्रम गर्दै

गुल्मी सेवा समाज कतारले देउसीभैलो कार्यक्रम गर्दै

गुल्मी सेवा समाज कतारले देउसीभैलो कार्यक्रम गर्दै

गुल्मी सेवा समाज कतारले देउसीभैलो कार्यक्रम गर्दै

गुल्मी सेवा समाज कतारले देउसीभैलो कार्यक्रम गर्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • कतार । कतारमा सामाजिक कार्यहरु गर्दै आइरहेको गुल्मी सेवा समाजले  बिगतका बर्षहरुमा जस्तै यो बर्ष  पनि हिन्दुहरुको दोस्रो महान पर्व शुभ दिपाबलीको अबसरमा  देउसीभैलो कार्यक्रम आयोजना गर्ने भएको छ 
    उक्त कार्यक्रमका सम्योजक संस्थाका बरिस्ठ उपाध्यक्ष सुरज चन्द बोहराका अनुसार अक्टोबर २४  तारिख शुक्रबार   कतारको अलतिया रोड अन्तर्गत पेरिस मार्केट  नजिकै रहेको नेपाली रेस्टुरेन्ट फुलवारिमा कार्यक्रम गर्न थालिएको हो । कार्यक्रममा  कतारमा स्थापित नेपालीका सम्पुर्ण संघ सस्था सामाजिक अभियान्ता लगाएत कतारमा रहेका नेपालीहरुलाई उक्त कार्यक्रममा सहभागी हुन समाजले अपील गरेको छ । 
    कतारबाट बाबुराम महत । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij