२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जेन जी सिद्धार्थनगर समिति गठन, आयुश तिमिल्सेना संयोजक

जेन जी सिद्धार्थनगर समिति गठन, आयुश तिमिल्सेना संयोजक

जेन जी सिद्धार्थनगर समिति गठन, आयुश तिमिल्सेना संयोजक

जेन जी सिद्धार्थनगर समिति गठन, आयुश तिमिल्सेना संयोजक

जेन जी सिद्धार्थनगर समिति गठन, आयुश तिमिल्सेना संयोजक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • जेन जी सिद्धार्थनगर समिति गठन
    भैरहवा । जेन जी सिद्धार्थनगर समिति गठन भएको छ । युवाहरुको एक भेलाले आयुश तिमिल्सेना संयोजक रहेको नगर समिति गठन गरेको हो । समितिको सहसंयोजकमा नवराज भण्डारी र सुवेच्छा न्यौपाने,सचिवमा सविता पन्थी,कोषाध्यक्षमा युनिषा भण्डारी,सहसचिव गौरव अग्रहरी र सहकोषाध्यक्षमा विधान विश्वकर्मा चयन भएका छन् । नगर समिति सदस्यहरुमा सिमोन गुरुङ,अभिषेक श्रीवास्तव,रुपङ्क अधिकारी,अन्जली न्यौपाने,सुलोचना अर्याल र शिवनाथ कुंवर रहेका छन् । 
    यस्तै सल्लाहकारहरुमा विजयसागर श्रेष्ठ,नारायणप्रसाद भण्डारी लगायत रहेका भेला आयोजक जेन जी रुपन्देही सचिव सुरज पोख्रेलले जानकारी दिए । 
    नवगठित जेन जी नगर अध्यक्ष तिमिल्सेनाले नगरभित्र स्थानीय सरकार र सरकारी कार्यालयहरुमा सुशासन, पारदर्शिता, छिटोछरितो सेवा प्रवाह लगायतका विषयमा निगरानी गर्ने बताए ।  

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij