२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विहारको विधान सभा निर्वाचनका लागि नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • नवलपरासी ।   
    नवलपुरको त्रिवेणी र पश्चिम नवलपरासीको भैसालोटन लगायतको क्षेत्रमा आज विहानदेखि ७२ घण्टालाई सीमा सिल गरिएको छ । 
    भारतको विहार राज्यको विधान सभाको निर्वाचनलाई लक्षित गरी भारत विहार सँग जोडिएको नवलपुर, पश्चिम नवलपरासी सहित बारा, पर्सा, रौटहटदेखि झापासम्म सीमा सिल गरिएको हो । 

    नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले भारतीय अधिकारीहरुको आग्रहमा आइतबार विहान ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्मका लागि सिमा बन्द गरिएको हो । 

    नवलपुर र पश्चिम नवलपरासीको केही भूभाग भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लासँग सीमा जोडिएको छ । 

    यता पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आफूहरुले नेपालको तर्फबाट सिमा शिल गरेको नभएपनि भारतीय पक्षले पश्चिम नवलपरासीको भैसालोटन नाकामा भने सिमा बन्द गरेको जानकारी दिए । कार्तिक २५ गते हुन लागेको बिहार विधान सभाको दोस्रो चरणको निर्वाचनलाई मध्य नजर गर्दै यस क्षेत्रमा सिमा नाका बन्द गरिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij