२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एमालेले निकाल्याे र्याली

एमालेले निकाल्याे र्याली

एमालेले निकाल्याे र्याली

एमालेले निकाल्याे र्याली

एमालेले निकाल्याे र्याली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, कार्तिक २९ २०८२
शनिवार, कार्तिक २९ २०८२
  • बुटवल।  नेकपा एमालेले रूपन्देहीले शनिबार बुटवलमा प्रदर्शन गरेको छ ।

    जेनजी आन्दाेलनपछि बनेकाे अन्तरिम सरकार असंवैधानिक भन्दै संसद पुनर्स्थापनाकाे माग गर्दै एमालेले प्रदर्शन गरेकाे हाे ।

    बुटवल राजमार्ग चाैराहादेखि शुरू भएकाे र्याली ट्राफिकचाैकमा सभामा परिणत हुनेछ ।


    एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे संविधान र लाेकतन्त्र रक्षाका लागि प्रर्दशन गरेकाे बताए ।  बिहान ११ बजे राजमार्ग चौराहाबाट र्याली शुरू हुने भनेपनि साढे १२ बजेमात्रै र्याली सुरू भएकाे थियाे ।

    प्रर्दशनमा प्रचार गरिए भन्दा न्यून मानिसहरूकाे उपस्थिति रहेकाे छ । आमासभालाई एमालेका सचिव छविलाल विश्वकर्माले सम्बाेधन गर्ने छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij