२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ : कसले के पाए ?

‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ : कसले के पाए ?

‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ : कसले के पाए ?

‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ : कसले के पाए ?

‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ : कसले के पाए ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • बुटवल । ‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’मा उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । प्रदीप खड्काले पपुलर अभिनेताको अवार्ड प्राप्त गरेका छन् । 

    इन्टस् माइ ट्यालेन्टको प्रस्तुति र इन्फा इभेन्ट यूकेको आयोजनामा लन्डनमा आयोजित ‘दोस्रो इन्फा फिल्म अवार्ड–२०२५’ ‘खुस्मा’मार्फत उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् ।

    ‘पिताम्बर’बाट अभिनेता प्रदीप खड्काले पपुलर अभिनेताको अवार्ड हात पारेका छन् । 

    उत्कृष्ट फिल्म : छक्का पन्जा–५
    निर्देशक : दीपाश्री निरौला (छक्का पन्जा–५)
    अभिनेता : विजय बराल (पूर्णबहादुरको सारङ्गी)
    अभिनेत्री : उपासना सिंह ठकुरी (खुस्मा)
    पटकथा : दीपकराज गिरी (छक्का पञ्जा–५)
    सम्पादन : साहिल खान (द आउट ल : दफा २१९)
    छायांकन : पुरुषोत्तम प्रधान (पिताम्बर)
    खलपात्र : प्रमोद अग्रहरी (पिताम्बर)
    सहअभिनेता : जीतु नेपाल (कर्साङ)
    सह अभिनेत्री : सृजना सुब्बा (अञ्जिला) र ऋचा घिमिरे (तेल भिसा)
    नव अभिनेता : विवेक कर्माचार्य (वर एन्ड वधु)
    नव अभिनेत्री : सृजना निङ्लेखु
    द्वन्द्व निर्देशक : चुल्ठे काजी र श्री श्रेष्ठ
    नृत्य निर्देशक : सुनील श्रेष्ठ र गम्भीर विष्ट (छक्का पञ्जा ५)
    गायिका : शान्ति श्री परियार : रुकुमै कोट (खुस्मा)
    गायक : आशिष अविरल : रैया चाँदीको (पूर्णबहादुरको सारङ्गी)
    संगीतकार : थानेश्वर गौतम– रात किन हुन्छ हजुर (अञ्जिला)

    स्पेशल मेन्सन अवार्ड 
    फिल्म : सतिदेवी
    निर्देशक : कृषा चौलागाईं

    इन्करेजमेन्ट अवार्ड 
    अभिनेता : सुमन भन्डारी (द आउट ल : दफा २१९)
    अभिनेत्री : दिव्या रायमाझी (पिताम्बर)

    पपुलर अवार्ड 
    अभिनेता : प्रदीप खड्का (पिताम्बर)
    अभिनेत्री : स्वस्तिमा खड्का (बेहुली– फ्रम मेघौली)

    पब्लिक च्वाइस अवार्ड
    अभिनेता : दीपकराज गिरी (छक्का पञ्जा–५)
    अभिनेत्री : नीता ढुंगाना (ह्रस्व दीर्घ)

    जुरी अवार्ड
    निर्देशक : मिलन चाम्स (अञ्जिला)
    अभिनेता : महेश त्रिपाठी (लाज शरणम्)
    अभिनेत्री : दीया मास्के (कर्साङ)
    कमेडी एक्टर अफ द इयर : केदारप्रसाद घिमिरे
    विशेष योगदान सम्मान : केकी अधिकारी
    ब्लकबस्टर : मुभी अफ द इयर : पूर्णबहादुरको सारङ्गी
    डायस्पोरा : मुभी अवार्ड तेल भिसा
    पर्फमर अफ दि इयर : तेरिया गमर

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij