२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

माइतीघरमा जेनजीको धर्ना, बबरमहलमा एमालेको प्रदर्शन

माइतीघरमा जेनजीको धर्ना, बबरमहलमा एमालेको प्रदर्शन

माइतीघरमा जेनजीको धर्ना, बबरमहलमा एमालेको प्रदर्शन

माइतीघरमा जेनजीको धर्ना, बबरमहलमा एमालेको प्रदर्शन

माइतीघरमा जेनजीको धर्ना, बबरमहलमा एमालेको प्रदर्शन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • काठमाडौं । नेकपा (एमाले) ले आज 'नेसनल भोलेन्टियर फोर्स'को 'केन्द्रीय कमान्ड' घोषणा गर्ने कार्यक्रम राखेको छ । उता घाइते जेनजीहरूले पनि माइतीघरमा धर्ना दिएका छन् ।

    भदौ २३ र २४ को घटनामा घाइते भएका जेनजीहरू एमाले नेता-कार्यकर्ता पुग्नुअगावै माइतीघरमा धर्नामा बसेका हुन् ।

    माइतीघरमा जेनजीहरू धर्नामा बसिरहँदा एमालेले भने बबरमहलबाट प्रदर्शन सुरु गरेको छ । एमालेको प्रदर्शन बबरमहलबाट नयाँ बानेश्वर जाँदै छ । त्यसपछि एमालेले आज 'नेसनल भोलेन्टियर फोर्स'को 'केन्द्रीय कमान्ड' घोषणा गर्ने जनाइएको छ ।

    जेनजी र एमालेको धर्ना र प्रदर्शन हुने भएसँगै प्रशासनले उच्च सतर्कता अपनाएको छ । दुवै समूह आपसमा भेट हुँदा हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सो क्षेत्रमा ठूलो सख्यामा प्रहरी परिचालन गरिएको छ ।

    धर्नामा बसेका जेनजीहरूले भने जोसुकै आए पनि आफूहरू पछि नहट्ने बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij