२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एमालेको भोलेन्टियर फोर्स घोषणा, कमान्डर पुष्पराज श्रेष्ठ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • काठमाडौं । नेकपा (एमाले) ले नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ ।

    पार्टीमा मतभेदकाबीच अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार कार्की ब्यांक्वेटमा कार्यक्रम गरेर फोर्स घोषणा गरिएको हो ।

    एमाले जनसंठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले फोर्सको नाम घोषणा गरेका हुन् ।

    फोर्सको कमान्डरमा युवासंघका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठलाई तोकिएको छ । उनी वाग्मती प्रदेश कमिटीका सदस्य हुन् ।

    दुई जनालाई सह–कमान्डरको जिम्मा दिइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij