२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राष्ट्रपतिद्वारा 'नेपाल विशेष सेवा' अध्यादेश जारी

राष्ट्रपतिद्वारा 'नेपाल विशेष सेवा' अध्यादेश जारी

राष्ट्रपतिद्वारा 'नेपाल विशेष सेवा' अध्यादेश जारी

राष्ट्रपतिद्वारा 'नेपाल विशेष सेवा' अध्यादेश जारी

राष्ट्रपतिद्वारा 'नेपाल विशेष सेवा' अध्यादेश जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले 'नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२' जारी गरेका छन् ।

    राष्ट्रपति पौडेलले शुक्रबार (मंसिर ५) मा उक्त अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

    कोइरालाका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij