२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • बुटवल । नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।

    आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन्।

    पुस १५ गते वडा अधिवेशन सुरू हुनेछ।

    प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार अब विशेष महाधिवेशनको आवश्यकता रहेन ।

    “१५औँ महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको आवश्यकता परेन । मूल कुरा अधिवेशन समयमा हुनुपर्‍यो,” उनले भने । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij