२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अक्सबृज  एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई

अक्सबृज  एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई

अक्सबृज  एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई

अक्सबृज  एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई

अक्सबृज  एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, मंसिर २७ २०८२
शनिवार, मंसिर २७ २०८२
  • बुटवल । बुटवल कालिकानगरमा रहेको अक्सबृज इन्टरनेशनल एकेडेमीले विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम गरेको छ । अक्सबृजले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरेर एचएको पहिलो वर्षमा अध्ययन गर्नेलाई स्वागत तथा ल्याब टेक्निेसियन तेस्रो वर्ष अध्ययन गरेका  विद्यार्थीहरुलाई बिदाई कार्यक्रम गरेको हो । कार्यक्रममा विद्यार्थीलाई बधाई तथा शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि साझा हस्पिटल प्रालि बुटवलका अध्यक्ष तथा मानव अधिकार तथा शान्ति समाजका पुर्व केन्द्रिय अध्यक्ष गोविन्द खनालले मेडिकल क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुकालागि सम्भावना धेरै भएकाले सोही अनुसार आफुलाई सक्षम बनाउन आग्रह गर्नुभयो । अक्सबृजका प्रवन्ध निर्देशक डिपी खनालको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमा थापाले स्वास्थ्य क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीको उपस्थिती बाक्लो रहनु मुलुककालागि पनि राम्रो भएको प्रतिकृया दिदै स्वास्थ्य क्षेत्रमा उत्पादन भएको जनशक्ति बैदेशिक यात्रामा जानु दुखद् भएको बताउनुभयो । कार्यक्रममा भिम अस्पताल भैरहवाका अध्यक्ष आनन्दप्रसाद शर्मा, सिटिईभिटीका लुम्विनी प्रदेशका बरिष्ठ अधिकृत राजु भुसाल, फोरम फर हेल्थ साइन्सका केन्द्रीय सल्लाहकार चिरञ्जिवि जोशी, फोरम फर हेल्थका प्रदेश सचिव विनोद घिमिरे, अक्सबृजका भिजिटर लेक्चर मधुकर शर्मालगायतले बोल्नु भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij