२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देही जान भरतपुरको जहाजमा रवि

रुपन्देही जान भरतपुरको जहाजमा रवि

रुपन्देही जान भरतपुरको जहाजमा रवि

रुपन्देही जान भरतपुरको जहाजमा रवि

रुपन्देही जान भरतपुरको जहाजमा रवि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष ४ २०८२
शुक्रवार, पौष ४ २०८२
  • बुटवल ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जान चितवनस्थित भरतपुर विमानस्थल जाने बुद्ध एयरको जहाज चढेका छन् ।

    काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भैरहवा विमानस्लसम्म जहाजमा जाने तयारीमा बिहान ७:५५ बजेदेखि कुरिरहे पनि भैरहवाको मौसम नखुलेपछि अर्को विकल्पमार्गबाट उनी रुपन्देही जान लागेका हुन् ।

    लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल, रास्वपाका केही नेताहरू पनि उनीसँगै जाँदैछन् । उनलाई नेपाल प्रहरीको रोहबरमा भैरहवा लगिँदैछ । भरतपुरबाट भने उनी सडकमार्गबाट रुपन्देही जानेछन् ।

    बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही जान लागेका हुन् । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ ।

    उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij