२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवल आएर हर्कले भने -विदेशबाट ऋण लिएर देश बन्दैन

बुटवल आएर हर्कले भने -विदेशबाट ऋण लिएर देश बन्दैन

बुटवल आएर हर्कले भने -विदेशबाट ऋण लिएर देश बन्दैन

बुटवल आएर हर्कले भने -विदेशबाट ऋण लिएर देश बन्दैन

बुटवल आएर हर्कले भने -विदेशबाट ऋण लिएर देश बन्दैन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, पौष ५ २०८२
शनिवार, पौष ५ २०८२
  • बुटवल । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले विदेशबाट ऋण ल्याएर देशको विकास हुन नसक्ने बताएका छन् । 

    शनिबार बुटवलमा श्रम संस्कृति पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा बोल्दै संयोजक साम्पाङले ऋण लिएर देशको विकास नहुने भन्दै हप्तामा एक दिन देशका लागि श्रम गर्नु पर्ने बताएका हुन् । 

    ‘विदेशबाट ऋण लिएर देश बन्दैन । हप्तामा एक दिन देश को लागि श्रम गरौँ । बाँकी ६ दिन आफ्नो लागि गरौँ, अनि मात्रै देशको विकास हुन्छ,’ उनले भने । 

    चीन जापान कोरिया श्रमबाट नै धनि बनेको बताउँदै सबैले काम गर्नु पर्ने बताए ।  ‘चीन, जापान, कोरिया श्रम बाट धनी बनेका  हुन् ।

    सबैले काम गर्नु पर्छ । एक जनाको कमाईले हुँदैन । गफ होइन काम गर्ने संस्कृतिको विकास गर्नु पर्छ,’ उनले भने । 

    साथै संयोजक साम्पाङले चुनाव जितेर ५ वर्षमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणति भए देश छाडेर शरणार्थी हुने बताए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij