२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

देउवा भेट्न दोस्रोपल्ट महाराजगन्ज पुगे ओली

देउवा भेट्न दोस्रोपल्ट महाराजगन्ज पुगे ओली

देउवा भेट्न दोस्रोपल्ट महाराजगन्ज पुगे ओली

देउवा भेट्न दोस्रोपल्ट महाराजगन्ज पुगे ओली

देउवा भेट्न दोस्रोपल्ट महाराजगन्ज पुगे ओली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच पुनः भेटवार्ता भएको छ । सोमबार (पुस ७) ओली देउवा भेट्न काठमाडौंको महाराजगन्जस्थित उनको निवास पुगेका हुन् ।

    ओलीसँगै एमाले महासचिव शंकर पोखरेल पनि महाराजगन्ज गएका थिए । ‘जेनजी’ आन्दोलनपछि देउवा भेट्न ओली दोस्रोपल्ट महाराजगन्ज पुगेका उनको सचिवालयले जनाएको छ ।

    भेटमा देउवापत्नी आरजु राणा पनि उपस्थित थिइन् । गएको मंसिर २९ गते ओली आफ्नी पत्नी राधिका शाक्यलाई लिएर देउवा दम्पती भेट्न महाराजगन्ज पुगेका थिए ।

    भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा दम्पती बूढानीलकण्ठस्थित निवासमा कुटिएका थिए । ओली दम्पती प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट हेलिकोप्टरमार्फत बाहिरिएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij