२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राप्रपा र राप्रपा नेपालबीच एकीकरण हुँदै, पुस १६ मा घोषणासभा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकता हुने भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देख र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकीकरण गेने समजदारीमा हस्ताक्षर गरेका छन् ।

    बुधबार (पुस ९) दुई पार्टीबीच एकता हुने सहमति भएको हो । पार्टी एकताको घोषणा भने यही पुस १६ गते राष्ट्रिय सभागृहमा हुने जनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij