२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै

पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै

पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै

पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै

पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशिला कार्कीले शर्मालाई परराष्ट्रमन्त्री बनाउन लागेकी हुन् ।

    बालुवाटार स्रोतका अनुसार शर्माको आजै शपथ हुने सम्भावना रहेको छ ।

    माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरेका थिए । तत्कालिन मा‌ओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न शर्माले महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij