२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल एकल सिफारिस

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल एकल सिफारिस

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल एकल सिफारिस

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल एकल सिफारिस

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल एकल सिफारिस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही-२ मा नेकपा एमालेले विष्णु पौडेललाई उम्मेदवार सिफारिस गरेको छ ।

    पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पौडेलले रुपन्देही-२ बाट जित्दै आएका छन् । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले रुपन्देही-२ मा विष्णु पौडेललाई उम्मेदवार बनाउन सबैको समर्थन भएपछि सर्वसम्मत निर्णय भएको बताए ।

    जिल्लाका अन्य चार वटा क्षेत्रको भने निर्णय हुन बाँकी रहेको गैरेले बताए । २०७९ अघिका निर्वाचनमा भारी मतान्तरले जित्दै आएका पौडेल पछिल्लो चुनावमा भने रास्वपा का गणेश पौडेलसँग १५०० मतान्तरले मात्रै विजयी भएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij