२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

ओली र प्रचण्डबीच भेटवार्ता

ओली र प्रचण्डबीच भेटवार्ता

ओली र प्रचण्डबीच भेटवार्ता

ओली र प्रचण्डबीच भेटवार्ता

ओली र प्रचण्डबीच भेटवार्ता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    दुई नेताबीच आइतबार (पुस २०) बिहान ललितपुरमा भेटघाट भएको प्रचण्डका सचिवालय सदस्य गोविन्द आचार्यले जानकारी दिए । “दुई नेताबीच ललितपुरमा भेटघाट भएको छ । समसामायिक राजनीतिक विषयमा कुराकानी भएको हो,” उनले भने ।

    आचार्यका अनुसार, ओली र प्रचण्डले चुनावी तालमेलका विषयमा पनि छलफल गरेका थिए । “चुनावी तालमेलसहितका विषयमा पनि छलफल  भएको छ,” आचार्यले भने । 

    आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । चुनावी गठबन्धनका विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच संवाद जारी रहेको नेताहरू बताउँछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij