२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एमालेबाट नवलपरासी पश्चिम २ मा बैजनाथ सहित ४ जना सिफारिस

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • बु्‌टवल । एमालेबाट नवलपरासी पश्चिम क्षेत्र नम्बर २ मा पूर्व प्रदेशमन्त्री बैजनाथ चौधरी सहित ४ जना सिफारिस भएका छन् । 

    आईतबार बसेको क्षेत्रीय कमिटि बैठकले चौधरी सहित भगवती प्रसाद यादब (रुदल), सरिता पौडेल, स्याम बस्याल सिफारिस भएको नेकपा एमाले नवलपरासी पश्चिम जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले जानकारी दिए । 

    चौधरी ०६४ मा संविधानसभा सदस्य भएका थिए भने ०७४ सालमा लुम्बिनी प्रदेश सरकारको मन्त्री भएका थिए ।यादब जिल्ला समन्यव समिति प्रमुख हुन् । 

    क्षेत्र नम्बर १ को भने सोमबार साँझ सम्म सिफारिस हुने उनले जनाए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij