२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

यी हुन् एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवार

यी हुन् एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवार

यी हुन् एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवार

यी हुन् एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवार

यी हुन् एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • काठमाडौँ । निर्वाचनको वातावरण बनेको छैन र प्रतिनिधि सभाको पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको नेकपा एमाले चुनावमा होमिएको छ ।

    एमालेले सबै क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न दिएको निर्देशन अनुसार उम्मेदवारहरु सिफारिस हुनेक्रम जारी रहेको छ । यसैक्रममा अहिलेसम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित दुई दर्जन नेताहरु एकल सिफारिस भएका छन् । 


    जसमा केपी शर्मा ओली: झापा–५, विष्णु पौडेल: रुपन्देही–२, शंकर पोखरेल: दाङ–२, लेखराज भट्ट: कैलाली–४, महेश बस्नेत: भक्तपुर–२, प्रदीप ज्ञवाली: गुल्मी–१, ईश्वर पोखरेल: काठमाडौँ–५, लीलानाथ श्रेष्ठ: सिरहा–३, अजय गुप्ता: रौतहट–१, हरि उप्रेती: सर्लाही–३,  तिलक महत: नवलपुर–२, मिलन गुरुङ: गोरखा–२, बद्री मैनाली: नुवाकोट–१, सूर्य ढकाल: बाँके–१, दलबहादुर सुनार: बाँके–३, विश्राम चौधरी: कपिलवस्तु–१, सुहाङ नेम्वाङ: इलाम–२, लक्ष्मी महतो कोइरी: महोत्तरी–१, ध्रुव शाही: सुर्खेत–१, कलाधर देवकोटा: सुर्खेत–२, गुलाबजंग शाह: सल्यान, मणिराम फुयाल: काठमाडौँ–२ (प्रस्ताव), दामोदर भण्डारी: बैतडी, गणेश ठगुन्ना: दार्चुला र दीपक प्रकाश भट्ट: कञ्चनपुर–३ एकल सिफारिस भएका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij