२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राष्ट्रपति पौडेल समक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता सबिता भण्डारीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेकी छन् ।

    सोमबार महान्यायाधिवक्ता भण्डारीले राष्ट्रपति पौडेल समक्ष नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को बार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij