२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

यी हुन् एमाले लुम्बिनीका प्रदेश र जिल्ला इन्चार्ज

यी हुन् एमाले लुम्बिनीका प्रदेश र जिल्ला इन्चार्ज

यी हुन् एमाले लुम्बिनीका प्रदेश र जिल्ला इन्चार्ज

यी हुन् एमाले लुम्बिनीका प्रदेश र जिल्ला इन्चार्ज

यी हुन् एमाले लुम्बिनीका प्रदेश र जिल्ला इन्चार्ज
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • बुटवल ।  नेकपा एमालेको मंगलबार सम्पन्न सचिवालय बैठकले आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लक्ष्य गरेर  नेताहरूको कार्य विभाजन गरेको छ।

    चुनावी तयारीलाई तीव्र पार्ने उद्देश्यका साथ पार्टीले लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई तोकेको छ।

    प्रदेशका १२ वटै जिल्लामा चुनावी कमाण्ड सम्हाल्न एमालेले नेताहरूलाई जिम्मेवारी तोकेको छ।

    जसअनुसार रुपन्देहीमा खिमलाल भट्टराई, नवलपरासीमा सरिता भुसाल खनाल, कपिलबस्तुमा बलराम अधिकारी, अर्घाखाँचीमा बोमबहादुर विश्वकर्मा र गुल्मीमा जंगबहादुर नेपालीलाई इन्चार्जको रूपमा खटाइएको छ।

    यस्तै, पाल्पामा ठाकुर गैरे, दाङमा नरुलाल चौधरी, बाँकेमा शान्तिदेवी ढकाल र बर्दियामा खडकबहादुर खड्कालाई जिम्मा दिइएको छ।

    यसैगरी प्यूठानमा सूर्य थापा, रोल्पामा गोकुल घर्ती र रुकुम पूर्वमा खेममान खड्कालाई इन्चार्ज बनाइएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij