२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कांग्रेस सभापतिमा गगन, उपसभापतिमा विश्व–पुष्पा र महामन्त्रीमा प्रदीप–गुरुराज निर्वाचित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ १ २०८२
बिहिवार, माघ १ २०८२
  • बुटवल । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ कार्यसमिति घोषणा गरेको छ ।

    भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रले नयां नेतृत्व चयन गरेको हो ।  कांग्रेसमा संस्थापन पक्षको विमति हुँदाहुँदै आयोजना भएको विशेष महाधिवेशन र सहमतिको अन्तिम रस्साकस्सी विफल भएपछि समिति घोषणा भएको हो ।

    महाधिवेशनबाट सभापतिमा गगन थापा चुनिएका छन् । उपसभापतिहरू दुई जनामा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।

    त्यस्तै, सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij