२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • बुटवल ।  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

    खड्काले  पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागेको मुख्य सचिव पौडेलले जानकारी दिए ।
    पार्टीको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशो महाधिवेशन गरेर नयां नेतृत्व चयन गरिसकेका छन् । जसको सभापति गगन थापा बनेका छन् । देउवा पक्षले विधान अनुसार बोलाइएको विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij