२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्रलोपाबाट रुपन्देही–२ मा नारायण नागिलालाई टिकट

प्रलोपाबाट रुपन्देही–२ मा नारायण नागिलालाई टिकट

प्रलोपाबाट रुपन्देही–२ मा नारायण नागिलालाई टिकट

प्रलोपाबाट रुपन्देही–२ मा नारायण नागिलालाई टिकट

प्रलोपाबाट रुपन्देही–२ मा नारायण नागिलालाई टिकट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • बुटवल । विसं. २०६४ यता निरन्तर नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जित्दै आएको रुपन्देही–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट नारायण नागिला उमेदवार बन्ने भएका छन् ।

    प्रलोपा अध्यक्ष परिषद्का सदस्य नागिलालाई रुपन्देही–२ मा उमेदवार बनाएको पार्टीका रुपन्देही इन्चार्ज पंकज राईले जानकारी दिए । 

    बुटवल उपमहानगरपालिका–४ आदर्शनगर निवासी नागिला तत्कालीन माओवादीमा हुँदा उनी डा. बाबुराम भट्टराई निकट थिए । तत्कालीन अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस इकाइ अध्यक्ष रहेका नागिला माओवादी सशस्त्र युद्धका बेला शिक्षकको जागिर छोडेर पार्टीमा क्रियाशील भएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij