२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनीबाट अर्का सांसदले दिए राजीनामा, रास्वपाबाट उम्मेदवार

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • बुटवल । लुम्म्बिनीबाट अर्का सांसदले राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्ने भएका छन् ।

    २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (१) मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित बनियाले आज राजीनामा दिएका हुन् ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही-४ मा उम्मेदवारी दिने बनियाले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij