२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पाल्पा–२ मा पाएनन् ठाकुर गैरेले टिकट, रामबहादुर राउत बने उम्मेदवार

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • बुटवल । नेकपा एमालेले पाल्पा–२ मा रामबहादुर राउतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

    शनिबार बसेको सचिवालय बैठकले पाल्पा–२ खाली राखेको थियो। अध्यक्ष केपी शर्मा ओलीलाई नै खाली राखेका ठाउँमा उम्मेदवार टुंग्याउने जिम्मा दिइएको थियो। अध्यक्ष ओलीले आइतबार राउतलाई टिकट दिएका हुन्।

    त्यस क्षेत्रबाट यसअघि ठाकुर गैरेले चुनाव जितेका थिए। यसपटक उनले टिकट नपाएका हुन्।

    गत निर्वाचनमा गैरेले २८ हजार ६४५ मत ल्याएर निर्वाचित भएका थिए। प्रतिस्पर्धी तत्कालीन एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले २४ हजार ८९९ मत ल्याएका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij